भीरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (original) (raw)

समाचार

भीरकोट ७ स्थित खिलुङ् कालिका मन्दिर

Read More

भीरकोट नगरपालिकाको संक्षिप्त परिचय

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भए अनुरुप नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ असोज १ गते भीरकोट नगरपालिकाको घोषणा भएको हो । गण्डकी प्रदेश स्याङ्गजा जिल्ला अन्तर्गत पर्ने एक पहाडी भेगमा अवस्थित भीरकोट नगरपालिका। सदरमुकाम बयरघारी समुन्द्रिक सतहबाट करीब ७३० मिटर उचाइमा रहेको छ । यसको न्यूनतम उचाइमा रहेको छाङ्गछाङ्गदी फाँट समुद्री सतहबाट करीब ७१३ मिटर रहेको र अग्लो भु-भागका रुपमा वडा नं ९ स्थित नारायणगिरी मन्दिर तथा वडा नं ८ स्थित तामुको लेक समुद्री सतहबाट करीब १७३५ मिटर उचाइमा रहेको छ । भीरकोट नगरपालिकाको पुर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ्ग नगरपालिकालसँग सिमाना जोडिएको छ ।

मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलाई प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।उहिले आँधिखोलादेखि पश्‍चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ ।

Pages

नगरपालिकाको कार्यालयहरुको नक्सा

सूचना तथा समाचार

नेपाली पात्रो

पदाधिकारी

लेखा अधिकृत (सूचना अधिकारी)

नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम २०७९

प्रथम बालमैत्री दिवस- २०७८

राष्ट्रिय बाल दिवस २०७८ को कार्यक्रम l

निजामती सेवा दिवस २०७८ l

भीरकोट नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माणका क्रममा लिइएका केहि तस्बिरहरु l

Services

जानकारी

Post date: 01/05/2025 - 13:06

Post date: 12/12/2024 - 16:58

Post date: 12/12/2024 - 16:51

Post date: 12/10/2024 - 16:24

Post date: 06/09/2024 - 11:08

Post date: 02/04/2024 - 14:12

Post date: 12/08/2020 - 15:11

Post date: 08/12/2019 - 11:46

Post date: 07/02/2018 - 15:25

Post date: 07/02/2018 - 15:24

Pages

बजेट तथा कार्यक्रम

GIS MAP

स्थानीय तहहरुको वेवसाईटको विवरण हेर्नका लागी नक्सामा Click गर्नुहोस ।

Visitors

Visit counter For Websites

Facebook Feed

हाम्रो Twit