चामुण्डाबिन्द्रासैनी नगरपालिका, कर्णाली प्रदेश नेपाल (original) (raw)

मुख्य समाचार

चामुण्डाविन्द्रासैनी नगरपालिकाकाे अार्थिक सहयाेगमा संचालित राष्टपति रनिङ शिल्ड प्रतियाेगीतामा माननीय मुख्यमन्त्री र नगर प्रमुखसहित खेलाडी

Read More

निर्माणाधिन नगरपार्ककाे नजिकै रहेकाे मध्यपहाडी लाेकमार्ग

Read More

चामुण्डाविन्द्रासैनी नगरपालिकाकाे अार्थिक सहयाेगमा संचालित राष्टपति रनिङ शिल्ड प्रतियाेगीतामा सहभागी स्थानीय तह र विद्यार्थी

Read More

संक्षिप्त परिचय

यो नगरपालिका नेपालको कर्णाली प्रदेश अन्र्तगत दैलेख जिल्लामा रहेको छ । यस नगरपालिकाको नामाकरण साविकका चामुण्डा गा.वि.स. र लयाँटीविन्द्रासैनी गा.वि.स.को. नामबाट गरिएको छ । यस नगरपालिकाको पूर्वमा भैरबी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् । यस नगरपालीकामा १ देखि ९ वडा रहेका छन । विगतको साविक चामुण्डा गा.वि.स मा १ देखि ४ वडा रहेका छन । त्सैगरि साविकको जम्वुकाध गा.वि. स मा ५ र ६ न. वडा रहेका छन भने साविकको लयाटीविन्द्रासैनीमा ७,८ र ९ न. वडाहरु रहेका छन । यसरी स्थानीय तहको पुर्नसंरचना गरिदा यो नगरपालिकाका साविकका चामुण्डा, जम्वुकाँध र लयाँटीविन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरि चामुण्डा विन्द्रासैनी नगरपालिका नामाकरण गरीएका हो ।

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारीहरु

बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्ब २०८१को पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सबैमा हार्दिक मङ्गलमया शुभकामना व्यक्त गर्दछौ।।।

चामुण्डाबिन्द्रासैनी नगरपालिका अन्तर्गत बडाला बुढेली चाल्ने सिमसेर सडकको प्रारम्भिक प्रारम्भिक बाताबरणिय अध्ययन प्रतिबेदन तयारी कार्य सम्बन्धि सूचना ।।

आधारभुत मेलमिलाप तालिममा सहभागी हुन ईच्छुक व्यक्तिहरुलाई निवेदन पेश गर्ने सम्बन्धी सूचना ।।।

बस्ती स्तरबाट योजना छनौटको लागि बजेट सीमा तथा मार्ग दर्शन पठाईएको सम्बन्धमा ।।।

सेवाहरु

जन्म दर्ता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

निवदेन पत्र

बालकको बावु/ आमाको नागरिकता

जानकारी

महत्त्वपूर्ण लिङ्क

आय व्यय विवरण

बजेट तथा कार्यक्रम

Facebook Feed

नगरपालिकाको मुल्याङ्कन

नगरपालिका सदरमुकाम

कर तथा शुल्कहरु

योजना तथा परियोजना

सार्वजनिक खरिद/बोलपत्र सूचना

ऐन, कानुन तथा निर्देशिका