Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos (original) (raw)

जिल्ला समाचार

विश्व समाचार

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

नयाँदिल्ली, ३ बैशाख । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पहिलो आरोपपत्र दायर गरेको छ। जसमा सोनिया गान्धी, राहुल गान्धी, साम पित्रोदा र सुमन दुबेको नाम समावेश...

English News

खिल्जी बस दुर्घटनाका घाइते सहित चार जना प्रहरी हीरासतमा ? आखिर कीन ,

खिल्जि बस दुर्घटनाका घाइते नै प्रहरी हीरासतमा ? आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा वडा न. छ खिल्जी मा भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...

अर्थ,वाणिज्य,कृषि समाचार

प्रदेश समाचार

एसियन हाइवे सडक विस्तार व्यक्तिको जग्गामा, वर्षौंदेखि न्याय खोज्दै

पथरी- एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थानीयमा थप त्रास पैदा भएको छ। कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाको सिमानामा रहेको जिरिखिम्तीस्थित मोरङ्गी खोला र डाँस खोलाबीचमा रहेको...

दुर्गा प्रसाई माथी अनुसन्धान गर्न १२ दिनको म्याद थप

काठमाडौं, २९ चैत । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो । साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको...

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण

काठमाडौं - मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन...

गाउँपालिकाका उपाध्यक्षद्धारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

जाजरकोट, २७ चैत । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ...

जबरजस्ती करणी गरेको अभियोगमा दुइजना पक्राउ

सल्यान, ६ चैत । जबर्जस्ती करणी गरेको अभियोगमा दुइ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार सल्यान र कैलालीवाट दुइ जना पक्राउ परेका हुन् । सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९...

विज्ञान,सुचना-प्रबिधि

प्रवास समाचार

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

नयाँदिल्ली, ३ बैशाख । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पहिलो आरोपपत्र दायर गरेको छ। जसमा सोनिया गान्धी, राहुल गान्धी, साम पित्रोदा र सुमन दुबेको नाम समावेश गरिएको छ। यस मुद्दाको सुनुवाई अप्रिल २५ मा दिल्लीको राउज एभिन्यू अदालतमा हुनेछ। अदालतले ईडीसँग मुद्दाको केस डायरी पनि मागेको...

साहित्य