चैनपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कोशी प्रदेश,नेपाल (original) (raw)
नगर उप प्रमुख श्री एलिना श्रेष्ठ ज्यूद्वारा प्रमुख प्रशासकीय अधिकृत श्री जय नारायण खनाल सरको स्वागत झलक
नगर प्रमुख श्री कृष्ण कुमार तामाङ ज्यूद्वारा प्रमुख प्रशासकीय अधिकृत श्री जय नारायण खनाल सरको स्वागत झलक
प्रमुख प्रशासकीय अधिकृत श्री सन्तोष श्रेष्ठ सरको विदाई झलक २
प्रमुख प्रशासकीय अधिकृत श्री सन्तोष श्रेष्ठ सरको विदाई झलक १
१४ औं नगर सभा हिउँदे अधिवेशन ।
१४ औं नगर सभा हिउँदे अधिवेशन ।
नगर प्रमुख कृष्ण कुमार तामाङद्वारा आ.व. २०७९/८० को ११ औं नगरसभा नीति तथा कार्यक्रम प्रसतुत हुँदै ।
नगर प्रमुख कृष्ण कुमार तामाङद्वारा ११ औं नगरसभामा आ. व. ०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत हुँदै । ।
नगर प्रमुख कृष्ण कुमार तामाङद्वारा ११ औं नगरसभामा आ. व. ०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत हुँदै । ।
व्यक्तिगत घटना दर्ता सामाजिक सुरक्षा तथा कार्यसम्पादन सम्बन्धि जनप्रतिनिधि ज्यूहरु र कर्मचारी हरुको लागि ५ दिवसिय क्षमता विकास तालिमका झलकहरु ।
चैनपुर नगरपालिकाको नवौं नगरसभा हिउँदे अधिवेशन-२०७८ ।
विद्यालयमा योग शिक्षा सञ्चालन ।
नागरिक आरोग्य क्लिनिक खराङ्ग बजारमा उद्घाटन कार्यक्रम ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद स्वास्थ्य अन्तरक्रिया कार्यक्रम ।
आईसोलेशनमा कोभोड विरामीहरुसँग अन्तराष्ट्रिय योग दिवस मनाउदै ।
आठौं नगरसभा समापन कार्यक्रम । मिति २०७८/०३/२६)
१ नं. प्रदेश स्तरीय चैनपुर तेस्रो मेयर गोल्डकप खुल्ला पुरुष फुटबल प्रतियोगिताको लागि पत्रकार सम्मेलन ।
तेस्रो मेयर गोल्डकप पत्रकार सम्मेलन कार्यक्रम ।
तेस्रो मयेर गोल्डकप पत्रकार सम्मेलन कार्यक्रम
सातौं नगरसभालाई नगर प्रमुख ज्यूले सम्बोधन गर्नुहुँदै ।
सातौं नगरसभाको उद्घाटन संघिय सांसद राजेन्द्र प्रसाद गौतमज्यूले गर्नु हुँदै ।
चैनपुर VS खाँदबारी नगरपालिका बिचको कर्मचारी मैत्री फुटबल प्रतियोगिता झलक
जेष्ठ नागारिक (९० वर्षमाथि) सम्मान कार्यक्रम
८ दिवसीय मेलमिलाप तालिमको उद्घाटन कार्यक्रम ।
लक डाउनको समायमा चैनपुर बजारको दृश्य
कोभिड-१९ रोकथाम तथा नियन्त्रण तथा रोकथामको लागि हेल्थ डेस्क सञ्चालन कार्याक्रम
शाखा अधिकृत कृष्णकुमार पौडेल सरको विदाई कार्यक्रम
सबै वडा हरूमा आ.व. ०७६।७७ मा सञ्चालन गरीने राजस्व संकलन सफ्टवेयर प्रणालि तालिम
आज चैनपुर नगरपालिका पशु सेवा केन्द्र शाखा प्रमुख श्री नविन वैधज्यूको विदाई भएको छ र सरको आगमी कार्यकालको लागि शुभकामना व्यक्त गर्न चाहान्छौँ ।
स्थानिय तह र संचारबिचको सम्बन्ध तालिम र अन्तरक्रियामा आफ्नो भनाइ राख्दै चैनपुर नगरपालिका नगर प्रमुख श्री भरत कुमार खत्री
चैनपुर नगरकाे पर्यटकीय संभाव्यता तथा विकासका लागि चैनपुर नगरपालिकाको आयोजना र चैनपुर चौतारी, काठमाण्डौंको समन्वयमा विज्ञहरुसंगको अन्तरक्रिया कार्यक्रममा डा. रमेशकुमार ढुङ्गेल आफ्ना भनाईहरू राख्नुहुँदै ।
चैनपुर नगरकाे पर्यटकीय संभाव्यता तथा विकासका लागि चैनपुर नगरपालिकाको आयोजना र चैनपुर चौतारी, काठमाण्डौंको समन्वयमा विज्ञहरुसंगको अन्तरक्रिया कार्यक्रम । मितिः२०७६।०१।१४
चैनपुर नगरकाे पर्यटकीय संभाव्यता तथा विकासका लागि चैनपुर नगरपालिकाको आयोजना र चैनपुर चौतारी, काठमाण्डौंको समन्वयमा विज्ञहरुसंगको अन्तरक्रिया कार्यक्रमक सम्पन्न भएकोछ। मितिः२०७६।०१।१४
चैनपुर नगरकाे पर्यटकीय संभाव्यता तथा विकासका लागि चैनपुर नगरपालिकाको आयोजना र चैनपुर चौतारी, काठमाण्डौंको समन्वयमा विज्ञहरुसंगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुखबाट आफ्ना भनाईहरू राख्नुहुँदै ।
नगर प्रमुखबाट आर्थिक रुपमा कामजोर बिद्यार्थीहरुको लागि सम्पुर्ण शैक्षिक सामाग्रि साथै पोशाक र अन्य सूविधा उपलब्ध गराई आज सामुदायिक विद्यालय भर्ना अभियानमा भएका कार्यक्रमका केही झलकहरू
चैनपुर नगरपालिका सम्पुर्ण महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछ ।
चैनपुर नगरपालिका तेस्रो नगर सभा ।
चैनपुर नगरपालिका पार्श्वचित्र निर्माणका गणकहरुलाई सामाग्री वितरण कार्यक्रम ।
१ नं. प्रदेश स्तरीय दोस्रो मेयर गोल्ड कप प्रतियोगिताको प्रथम पत्रकार सम्मेलन कार्यक्रम
१ नं. प्रदेश स्तरीय दोस्रो मेयर गोल्ड कप प्रतियोगिताको प्रथम पत्रकार सम्मेलन कार्यक्रम
चैनपुर नगर पार्श्वचित्र (Profile) २ र ३ वडा अभिमुखिकरण कार्यक्रम ।
चैनपुर नगर पार्श्वचित्र (Profile) १ नं.वडा अभिमुखिकरण कार्यक्रम ।
चैनपुर नगर पार्श्वचित्र (Profile) वडा स्तरीय अभिमुखिकरण कार्यक्रम ।
चैनपुर नगरपालिका प्रमुख र उपप्रमुख ज्यूहरुबाट अपाङ्ग परीचयपत्र वितरण गर्नुहुँदै। मितिः २०७५।११।१५
चैनपुर नगरपालिका प्रमुख र उपप्रमुख ज्यूहरु अपाङ्ग परीचयपत्र वितरण गर्नुहुँदै। मितिः २०७५।११।१५
चैनपुर नगरपालिका प्रमुख र उपप्रमुख ज्यूहरु अपाङ्ग परीचयपत्र वितरण गर्नुहुँदै। मितिः २०७५।११।१५
चैनपुर नगरपालिका प्रमुख र उपप्रमुख ज्यूहरु अपाङ्ग परीचयपत्र वितरण गर्नुहुँदै। मितिः २०७५।११।१५
मितिः २०७५।११।०७ गते ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस, चैनपुर नगरपालिका मुल समाराेह समितिको आयाेजनामा भएको कार्यक्रम ।
चैनपुर नगरपालिका प्रमुख र उपप्रमुख ज्यूहरुबाट अपाङ्ग परीचयपत्र वितरण गर्नुहुँदै। मितिः २०७५।११।१५
मितिः २०७५।११।०७ गते ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस, चैनपुर नगरपालिका मुल समाराेह समितिको आयाेजनामा भएको कार्यक्रमका केही झलकहरु ।
वडा कार्यालय ८ मा VERPS-MIS/अनलाइन घटना दर्ता सुचारु