दक्षिणकाली नगरपालिका | नगर कार्यपालिकाको कार्यालय, फर्पिङ, काठमाडौं <br / (original) (raw)
दक्षिणकाली नगरपालिकाको नगर सभाको बाह्रौं अधिवेशन: मिति: २०८०/०९/२६
दक्षिणकाली बृहत खानेपानी आयोजना समुद्घाटन कार्यक्रम : मिति: २०८०/०९/२४
दक्षिणकाली नगरपालिकाको प्रशासनिक भवन निर्माणको शिलान्यास कार्यक्रम: मिति: २०८०/०६/१२
दक्षिणकाली नगरपालिकाको नगर सभाको एघारौं अधिवेशन: मिति: २०८०/०३/१०
यस दक्षिणकाली नगरपालिका द्वारा आयोजित नेपाल सरकारका मुख्य सचीव डा.बैकुण्ठ अर्यालज्यूको नागरिक अभिनन्दन कार्यक्रम । मिति: २०८०/०३/०७
यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री भोला प्रसाद चापागाईं ज्यूको बिदाई तथा फेरि भेटौंला कार्यक्रमको झलकहरु: मिति: २०८०/०२/०१
नगर सभाको दसौं अधिवेशनको झलकहरु, मिति: २०७९/०९/२८
नगर सभाको नवौं अधिवेशनको झलकहरु, मिति: २०७९/०३/१०
स्थानीय तह निर्वाचन- २०७९ साल पछिको प्रथम कार्यपालिका बैठक । - मितिः २०७९-०२-२०
स्थानीय तह निर्वाचन, २०७४ मा निर्वाचित हुनु भएका जनप्रतिनिधिहरुको बिदाई कार्यक्रम । मिति २०७९-०२-१९
दक्षिणकाली नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधि ज्यूहरुको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम । मितिः २०७९-०२-०८
मिति २०७९/०१/३० गते सम्पन्न स्थानीय निर्वाचनमा नव-निर्वाचित हुनु भएका जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालयद्वारा प्रमाणपत्र वितरण कार्यक्रम । सम्पूर्ण नव-निर्वाचितहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । मिति: २०७९/०२/०५
२४ औं स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजना भएको नि:शुल्क स्वास्थ्य,आयुर्वेद सेवा शिविर तथा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका सम्मान कार्यक्रम । मिति: २०७८-११-१५
गोकर्णेश्वर नगरपालिका, काठमाडौंको आर्थिक सहयोगमा प्राचिन दक्षिणकाली माताको मन्दिर निर्माणको शिलान्यास कार्यक्रम ।
दक्षिणकाली नगरपालिकाको सातौं नगर सभाको झलकहरु ।
दक्षिणकाली नगरपालिका र प्रदेश नं १, दुर्छिम, खोटाङ, स्थित हलेसी तुवाचुङ नगरपालिका बिच एक आपसमा भगिनी सम्बन्ध कायम गर्न समझदारी प्रत्रमा हस्ताक्षर कार्यक्रम । मिति : २०७६-०४-१९
जापानको राजधानी टोकियोमा हालसालै आयोजना भएको १४ औं अन्तर्राष्ट्रिय FSA kenshinkan कराते प्रतियोगितामा रजत पदक हासिल गर्न सफल हुनु भएका खेलाडी द.न.पा - ६ का श्री दिनेश ताम्राकार ज्यू लाई स-सम्मान नगर परिक्रमा कार्यकम । मिति : २०७६-०४-१९
कृषि पेशामा सहजता एवम् आधुनिकिकरण गर्ने उद्देश्यले द.न.पा. को ९ वटा वडाहरुमा १/१ वटाका दरले ७५%-२५% लागत सहभागितामा ट्याक्टर वितरण कार्यक्रम यस नगरपालिकाका नगर प्रमुख श्री मोहन बस्नेत ज्यू बाट कृषकहरुलाई ट्याक्टर बितरण हुँदै । मिति : २०७६-०४-१७
दक्षिणकाली नगरपालिकाको आयोजना तथा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर को प्राविधिक सहयोगमा सञ्चालित मुटु रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न । मिति : २०७६/०४/१८
जापानको राजधानी टोकियोमा जुलाई २८-३१ तारिख सम्म आयोजना हुने १४ औं अन्तर्राष्ट्रिय FSA kenshinkan कराते प्रतियोगितामा भाग लिन जानु हुने खेलाडीहरुलाई द.न.पा को तर्फबाट सफलताको शुभकामना सहित बिदाई कार्यक्रम । मिति : २०७६-०४-०८
"स्वच्छ, सुन्दर, फोहोर रहित, हराभरा हाम्रो दक्षिणकाली नगरपालिका" अभियान अनुसार दनपा ५, बसपार्क देखि कोटालटोल सम्म सञ्चालित साप्ताहिक सरसफाई कार्यक्रम । मिति : २०७६-०४-१०
दक्षिणकाली नगरपालिका - ७,८ नं वडा, युटिकी, सिमपानी, भण्डारखर्क, सितलचोक मा नगर प्रमुख श्री मोहन बस्नेत ज्यू, सहितको टोली द्वारा विपद्को निरिक्षण ।
दक्षिणकाली नगरपालिका - २ नं वडामा नगर प्रमुख श्री मोहन बस्नेत ज्यू, सहितको टोली द्वारा विपद्को निरिक्षण । मिति : २०७६/०४/०२
"स्वच्छ, सुन्दर, फोहोर रहित, हराभरा हाम्रो दक्षिणकाली नगरपालिका" अभियान अनुसार दक्षिणकाली मन्दिर क्षेत्र परिसरमा सञ्चालित साप्ताहिक सरसफाई कार्यक्रम । मिति : २०७६-०३-१३
दक्षिणकाली नगरपालिकाको चौथो नगर सभा । मिति : २०७६-०३-१०
दक्षिणकाली नगरपालिका वडा नं ६, कोटालटोलमा गठन गरिएको जेष्ठ नागरिक समाजको उद्घाटन कार्यक्रम । मिति : २०७६-०३-०७
दक्षिणकाली नगरपालिका वडा नं २, ग्वालदहमा सञ्चालन गरिएको वृक्षारोपण कार्यक्रम । मिति : २०७६-०३-०७
दक्षिणकाली नगरपालिकाको सहयोगमा सञ्चालन भएको "दक्षिणकाली अन्तर मा. वि. राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता - २०७६" को फाइनल खेलमा त्रिभुवन आदर्श मा.वि ले फर्पिङ मा. वि. लाई २-० गोल अन्तरले हराउँदै विजयी । मिति : २०७६-०३-०३
जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) (DLPIU),काठमाडौं द्वारा नव-निर्मित दनपा - ३ स्थित श्री गणेश आधारभूत विद्यालय, भञ्ज्याङ, श्री सेतिदेवी मावि, भञ्ज्याङ तथा दनपा - ६ स्थित फर्पिङ माविको नयाँ भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम । मिति : २०७६-२-३१
"स्वच्छ, सुन्दर, फोहोर रहित, हराभरा हाम्रो दक्षिणकाली नगरपालिका" अभियान अनुसार दनपा - २, हिमालयन स्प्रिङ वाटर, ग्वालदह देखि खोकना जन मावि सम्म सञ्चालित साप्ताहिक सरसफाई कार्यक्रम । मिति : २०७६-०२-३१