जिल्ला समन्वय समिति बाजुरा, जिसस बाजुरा, समन्वय समिति बाजुरा (original) (raw)

13 Mar, 2025, Thu dccbajura@gmail.com(+९७७)-०९७-५४११३४

अन्तर्किया कार्यक्रममा आफ्नो भनाई राख्नुहुदै प्रमुखज्यू

भूस्वर्ग बडिमालिका पाटन बाजुरा

संघीय मामिला तथा सामान्य प्रशासन माननिय मन्त्रि भानुभक्त जोशीज्यूको प्रमुख आतिथ्यतामा भएको अन्तर्किया कार्यक्रमको फोटो

स‍ंङक्षिप्त परिचय

बाजुरा जिल्ला एक हिमाली जिल्ला हाे । यसकाे क्षेत्रफल २१८८ वर्ग किलाेमिटर रहेकाे छ । जनगणना २०७८ अनुसार बाजुराकाे जनसंङ्ख्या १३८०००० रहेकाे छ ।

थप पढ्नुहोस्

फोटो ग्यालेरी

नेपालकाे संविधानकाे धारा २२० बमाेजिम गठित समिति हाे । जिल्ला समन्वय समितिकाे निर्वाचन जिल्ला सभाका सदस्यहरुकाे मतदानबाट हुन्छ । जसमा एक जना प्रमुख, उपप्रमुख र सात जना सदस्य हुन्छन् ।

नेपालको संविधानको धारा २२० बमोजिम संघ प्रदेश र स्थानीय तहहरु वीच समन्वय सहकार्य गर्ने काम गर्दछ ।

बिधुतिय सेवाहरु

LED

स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणाली

FRA

स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन

LISA

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली