शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (original) (raw)
वडामा कार्यरत वडा सचिव एवम् सहायक कर्मचारीहरूलाई केन्द्रीकृत नागरिकता सूचना प्रणाली (CCIMS) मार्फत अनलाईन नागरिकता सिफारिस सम्बन्धी तालिम ।
महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत आयोजित लैङ्गिक हिंसा विरूद्ध प्रशिक्षण कार्यक्रम एवम् नगर स्तरीय महिला संजाल गठन
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र शुक्लागण्डकी नगरपालिकाका प्रमुख, उप - प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु तथा कार्यपालिका सदस्य र शाखा प्रमुखहरु बिच भएको स्थानीय तहसँग संघीयता कार्यान्वयन सम्बन्धी अनुभव आदान प्रदान
बालमैत्री स्थानीय शासन प्रबर्द्धन तथा व्यवस्थापन कार्यशाला कार्यक्रम ।
शुक्लागण्डकी नगरपालिका र कावासोती नगरपालिकाका कर्मचारीको अन्तरपालिका कर्मचारी अनुभव आदानप्रदान
नियमित प्रधानध्यापक बैठक - मिति २०७९/०२/२३
सेवा प्रवाह संचालन केन्द्र शुभारम्भ कार्यक्रम
नगर प्रमुख र उप-प्रमुख सहित शाखागत छलफल
शुक्लागण्डकी नगरपालिकामा नवनिर्वाचित पदाधिकारीज्युहरुको प्रमाणपत्र वितरण, शपथग्रहण, स्वागत तथा पदबहादली कार्यक्रम
स्थानीय तह निर्वाचन २०७९को लागी निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्मचारी क्षमता विकास कार्यक्रम, २०७८
१० औ नगर सभा समारोह (२०७८ माघ २८ गते)
कृषकहरुलाई प्लास्टिक टनेल वितरण गरिदै
ऋषिङ र पुतलीबजार बजार कपमा द्वित्तीय स्थान प्राप्त गरि मेडल हस्तान्तरण गर्दै खेलाडी
मेलमिलापकर्ताहरुको ४८ घन्टे तालिम २०७८ को समापन
स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला २०७८
कोरोना बिरुद्धको खोप (मोडर्ना) कार्यक्रममा विद्यार्थीहरुको उत्साहपुर्ण सहभागितामा
बार्षिक बजेट, निति तथा कार्यक्रम कार्यान्वयन कार्ययोजना, २०७८/७९ मासिक प्रगति समिक्षा बैठक
नियमित प्र.अ. बैठकमा भनाई राख्नु हुदै नगर प्रमुख किसान गुरुङज्यू
बिद्यालयहरुको निरीक्षण गर्नुहुदै नगरप्रमुख श्री किसान गुरुङज्यू
मेलमिलापकर्ताहरुको ४८ घन्टे तालिम २०७८
मेलमिलापकर्ताहरुको ४८ घन्टे तालिम २०७८
फोटो सहितको मतदाता नामावली दर्ता कार्यक्रम २०७८
अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम २०७८ मङ्सिर
शुक्लागण्डकी नगरपालिका कृषि शाखा, ढोरफिर्दी
नगरपालिकाको गौ संरक्षण केन्द्रको अनुगमन गर्नु हुदै प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपाने
कार्यालय ब्यवस्थापन (पत्र व्यबहार ) सम्बन्धी शाखा प्रमुखको समुहगत छलफल
८ औ राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस २०७८ को अवसरमा शुक्लागण्डकी नगरपालिकाद्वारा आयोजित कार्यक्रम
सातौ नगर सभा उद्घाटन सत्रका तस्विरहरु (२०७७ असार ९ गते)
शुक्लागण्डकी नगरपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुबेदी ज्यूको स्वागत
४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७६ मा मन्तब्य राख्नु हुदै नगर प्रमुख
शुक्लागण्डकी नगरपालिकाको पाचौ नगर सभाको सुमुद्घाटन समारोह
प्रमुख प्रशासकीय अधिकृत देब बहादुर अधिकारीको स्वागत
आ.ब. २०७५/७६ को बजेट, नीति तथा कार्यक्रमका लागी बसेको तेस्रो नगर सभा
आ.ब. २०७५/७६ को बजेट, नीति तथा कार्यक्रमका लागी बसेको तेस्रो नगर सभा
शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
पूर्ण अनलाईन नगरपालिका भएकोमा प्रमाण पत्र
शुक्लागण्डकी नगरपालिका कार्यालय बाट जेष्ठ नागरिक परिचय पत्र बितरण शुरु गर्दै नगर प्रमुख
वडा सचिवहरु लाई अनलाईन रेपोर्टिंग सम्बन्धि तालिम
स्थानीय तह स्थापनापछिको प्रथम नगरसभाको निर्णय सार्बजनिकिकरण समारोह
१० औ गणतन्त्र दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रम
नव निर्वाचित जनप्रतिनिधिज्यूहरुको पदस्थापन कार्यक्रम
नव निर्वाचित जनप्रतिनिधिज्यूहरुको पदस्थापन कार्यक्रम
प्रथम वातावरणमैत्री वडा घोषणा, शुक्लागण्डकी ८
पदभार ग्रहण गर्दै कार्यकारी अधिकृत काशी राम गैरे
स्थापना सहारोह २०७३ फाल्गुण ३०
१९ औ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित सचेतना -याली
आ. ब. २०७४/७५ को नगरपरिषद को निर्यण सर्बजिनिकीकरण समारोह
आ. ब. २०७४/७५ को योजना छनौटका लागि एकीकृत योजना तर्जुमा समितिको बैठक
उपभोक्ता समितिको तालिममा मन्तब्य राख्नुहुदै कार्यकारी अधिकृत
कार्यकारी अधिकृत तिलक बहादुर खड्कालाई स्वागत गर्दै
कार्यकारी अधिकृत हरिराम नागिलाको बिदाई कार्यक्रम
नगरपालिकाको वार्ड न १३ उत्तम टोल प्रथम वातावरणमैत्री टोल घोषणा कार्यक्रम
सरस्वती मार्ग खैरेनीटारको उद्घाटन गर्नुहुदै कार्यकारी अधिकृत हरिराम नागिला
नगरपालिका स्थापना दिवसमा मन्तब्य राख्नुहुदै प्रमुख अतिथि
नागरिक सचेतना केन्द्रको अनुगमन
डिजिटल नागरिक बडापत्रको शुभारम्भ
आ. ब. २०७३/७४ को नगरपरिषदको झलक
आ. ब. २०७३/७४ को नगरपरिषदका झलकहरु
शुभ कामना तथा चियापान कार्यक्रम २०७२
आर्थिक बर्ष २०७१/७२ को समिक्षा बैठकमा मन्तब्य राख्दै कार्यकारी अधिकृत हरिराम नागिला
शुक्लागण्डकी नगरपालिका क्षेत्रको रमणीय दृष्य