नलगाड नगरपालिका नगर कार्यपालिकाको कार्यालय दल्ली, जाजरकाेट (original) (raw)

२६ औ भुकम्प सुरक्षा दिवस २०८० नलगाड नगरपालिकाको उपमेयर सरिता सिंह लगायत ५६ जना मृत्यु भएकाहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम गरियो ।

नलगाड नगरपालिकाको १३ औ नगर सभा २०८०।०९।२९

नलगाड नगरपालिकाको १३ नगर सभामा नगर प्रमुख सरोकारवालाहरुको प्रश्नको जवाफ दिदै ।

नलगाड नगरपालिकाको १३ औ नगर सभा २०८०।०९।२९

नलगाड नगरपालिकाको १३ औ नगर सभा कार्यक्रम २०८०।०९।२९

नलगाड नगरपालिकाको १३ औ नगर सभा २०८०।०९।२९

नलगाड नगरपालिकामा फिजियोथेरापी सेवा संचालन ।

नलगाड नगरपालिकाको भवनमा नेपाल टेलिकमको टावर निर्मान हुदै ।

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम ।

भुकम्प बाट प्रभावित नागरिकहरुको बसाइ त्रिपालमुनी ।

भुकम्प बाट प्रभावित नागरिकहरु लाई स्वास्थ्य शिविर संचालन कार्यक्रम ।

भुकम्प बाट प्रभावित नागरिकहरुलाइ स्वास्थ्य शिविर संचालन ।

जाजरकोट जिल्ला नलगाड नगरपालिकामा मिति २०८०/०७/१७ गतेको भुकम्प बाट प्रभावित भएको घर ।

भुकम्पको कारण नलगाड नगरपालिका नगर उप प्रमुख सरिता सिंह ज्युको मृत्यु ।