जिल्ला समन्वय समिति दाङ (original) (raw)

कार्यालय भवन

आ.ब.2080/081 को जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी

दाङ जिल्लाको नक्सा

थप समाग्री »

थप समाग्री »

थप समाग्री »

बिधुतिय सेवाहरु

LED

स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणाली

FRA

स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन

LISA

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली

फोटो ग्यालेरी

१) निवेदन पत्र २) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ३) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि ५) दुई प्रति पासपोर्ट साइजको फोटो

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने ५) आवश्यकता अनुसार स्थानीय प्रहरी र्सजमिनकामुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

१.जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति | २.जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि | ३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति | ४. निवेदकको पिता /माता /विवाहित महिलाको लागि पतिको ना.प्र.प. को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि | ५.विवाहित महिलाको हकमा , निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प. प्रतिलिपि १ प्रति , जन्म दर्ता प्रमाण पत्र , विवाह दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि १ /१ प्रति | ६. अन्य गा.पा. तथा न.पा. बाट बसाई सरि आएको व्यक्तिको हकमा बसाइसराइ दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमिणित हुने कागजातहरु | ७. निवेदकको पिता/पति मृत्यु भएको अवस्थामा मृत्युदर्ता प्रमाणपत्र र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति | ८.कार्यालय आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का |

१. जन्म दर्ता अनुसूची फाराम । २. ना.प्र. प. को सक्कल र प्रतिलिपि । ३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि । ४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । ५.गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि । ६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि ।

१. पति पत्नी दुबैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम । २. पति पत्नी स्वयं अनिवार्य रुपमा उपस्थिति हुनु पर्ने । ३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने । ४. पत्नी विवाह हुनु अगावै नागरिकता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने । ५. पत्नीको नागरिकता प्रमाणपत्र नबनाएको भए जन्मदर्ता प्रमाण पत्रको सक्कल । ६. पत्नीको पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि ।