महाकाली अञ्चल (original) (raw)
महाकाली अञ्चल
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाकाली अञ्चल | |
---|---|
अञ्चल | |
देश | नेपाल |
विकास क्षेत्र | सुदूरपश्चिमाञ्चल विकास क्षेत्र |
सदरमुकाम | महेन्द्रनगर |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
महाकाली अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुर गरी चार जिल्लाहरू मिलेर बनेको थियो। महाकाली नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम महेन्द्रनगर हो। यो नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
भेरी अञ्चल चार जिल्लाहरूमा विभाजित थियो। यसका सबै जिल्लाहरू हाल सुदूरपश्चिम प्रदेशमा पर्दछ।
जिल्ला | प्रकार | सदरमुकाम | हालको भाग |
---|---|---|---|
बैतडी | पहाड | दशरथचन्द | सुदूरपश्चिम प्रदेश |
डडेल्धुरा | पहाड र भित्री मधेश | अमरगढी | |
दार्चुला | हिमाल | खलङ्गा | |
कञ्चनपुर | तराई | महेन्द्रनगर |
- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू