म्याट डेमन (original) (raw)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

(म्याट डामोनबाट अनुप्रेषित)

म्याट डेमनMatt Damon
डेमन ६६औँ भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा, सन् २००९
जन्म म्याथ्यु पेइज डेमन (1970-10-08) अक्टोबर ८, १९७० (उमेर ५४)क्याम्ब्रिज, म्यासेचुसेट्स, संयुक्त राज्य अमेरिका
वासस्थान लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशा अभिनेता, निर्माता, लेखक
कार्यकाल सन् १९८७–वर्तमान
जीवनसाथी लुसियाना बोजान बारसो (वि )
सन्तान [१]
बीबीसी कार्यक्रम 'द फिल्म प्रोग्राम' बाट, अगस्ट १७, २००७[२]

म्याथ्यु पेइज डेमन (; जन्म अक्टोबर ८, १९७०)[३] एक अमेरिकी अभिनेता, चलचित्र निर्माता, पटकथा लेखक, र पर्यावरणविद् हुन्। उनी 'फोर्ब्स' पत्रिकाको सबैभन्दा भरपर्दो कलाकारहरू मध्ये एक हुन् र हालसम्मका सर्वाधिक कमाउने अभिनेताहरू मध्येका एक हुन्।[४][५] डेमनले विभिन्न पुरस्कार प्राप्त गरेका छन्, जसमा पाँच नामाङ्कनहरूबाट एक एकेडेमी पुरस्कार, आठ नामाङ्कनहरूबाट दुई गोल्डन ग्लोब पुरस्कार छन्। यसका साथै उनलाई तीन ब्रिटिस एकेडेमी चलचित्र पुरस्कार र सात एमी पुरस्कारको लागि मनोनयन प्राप्त भइसकेको छ।

  1. Braun, Kelly (अगस्ट ७, २०१९), "Matt Damon Was ‘Bourne’ to Be a Dad! Meet the Actor’s 4 Daughters With Wife Luciana Barroso", Closer Weekly, अन्तिम पहुँच नोभेम्बर ६, २०१९।
  2. "Matt Damon", The Film Programme, अगस्ट १७, २००७, BBC Radio 4, अन्तिम पहुँच जनवरी १८, २०१४।
  3. "Monitor", Entertainment Weekly (1228/1229) (Time Inc.), Oct १२–१९, २०१२, पृ: २३।
  4. "Actors #1–50", Box Office Mojo, अन्तिम पहुँच अप्रिल ५, २००९।
  5. "All Time Top 100 Stars at the Domestic Box Office", The Numbers, अन्तिम पहुँच अक्टोबर १०, २०१४।

यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।