प्रतापपुर गाउँपालिकागाउँ कार्यपालिकाको कार्यालय,प्रतापपुरनवलपरासी(बर्दघाट सुस्ता पश्चिम),लुम्बिनी प्रदेश (original) (raw)
mainpage
प्रतापपुर गाउँ कार्यपालिकाको कार्यालय
Read More
प्रतापपुर गाँउपालिकाकाे परिचय
लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये नवलपरासी (बर्दघाट सुस्ता पश्चीम ) पनि एक जिल्ला हो । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलको रुपमा प्रख्यात लुम्बिनी प्रदेशमा पर्ने यस जिल्लाको दक्षिण भेगमा प्रतापपुर गाउँपालिका अवस्थित रहेको छ । चुरे पहाडको पश्चिम—दक्षिण क्षेत्र परासी खण्डको समथर भु—भगमा यो प्रतापपुर गाउँपालिका पर्दछ भने यहाँको माटो चिम्टाइलो भएकोले यहाँ उखु, धान, गहुँ, दलहन, तेलहनको अतिरिक्त तरकारी खेती पनि राम्रो हुने गर्दछ र यो क्षेत्र समुन्द्र सतहबाट करिब ३०० मी. सम्मको उचाइमा रहेको छ ।
Pages
१६ औं गाउँसभा २०८१|०३|०५ गते बुधवार |
डा. महावीर पुन वैज्ञानिक तथा सामाजिक अभियान्ता आज मिति २०८१|०२|१५ गते मंगलवार प्रतापपुर गाउँपालिकामा |
१४ औं गाउँ सभाबाट पारित बजेट तथा कार्यक्रम
सेवाहरू
घटना दर्ता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- 1
जिम्मेवार अधिकारीः- स्थानिय पंजिका अधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
नागरिकता काे प्रतिलिपि
निवेदन