Dhading News, Information, Culture, Tourism, Politics, Entertainment and more (original) (raw)

आश्विन ९ गते, २०८१ - १६ः०२

Covid-19

खेलकुद

रोहितको गोलमा जाकार्ताको जीत

काठमाडौं, १८ मंसिर । नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दको एकमात्र गोलमा इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिग वानमा...

मनोरञ्जन

पलविरुद्ध जबरजस्ती करणीको उजुरी

फाल्गुन ११ गते, २०७८

तनहुँ, ११ फागुन । नायक तथा मोडल पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता गरेकी हुन् । विगत केही दिनदेखि पल र समीक्षाको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यसबारेमा प्रहरीले भने कुनै जानकारी...

कलाकार लामाको निधन

फाल्गुन ११ गते, २०७८

काठमाडौं, ११ फागुन । चर्चित कलाकार जयनन्द लामाको निधन भएको छ । उनी चर्चित चलचित्र छक्का पञ्‍जामा हाँस्यकलाकारको भूमिकामा देखिएका छन् । त्यसैगरी दर्जनौं नेपाली गीतहरुमा स्वर पनि दिएका छन् ।

युवा गायक राईको ‘अनलाइन’ सार्वजनिक, हेर्नुस् भिडियो

पौष २१ गते, २०७८

काठमाडाैं, २१ पुस । युवापुस्ताले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘अनलाइन’ सार्वजनिक भएको छ । यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रवेश राईको छ । गीतमा शब्द सङ्गीतसमेत गायक राईले नै दिएका हुन् । गीतलाई जीआर उप्रेतीले सङ्गीत संयोजन...

प्रमोद खरेलको ‘खै कसरी’ सार्वजनिक (भिडियो सहित)

मंसिर १७ गते, २०७८

काठमाडाैं, १७ मंसिर । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार जेजी क्रियशन युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । प्रवासमा रहेर नेपाली गीत–संगीतलाई माया गर्ने गीतकार ज्योती गुरुङले कोरेको शब्दमा संगीतकार गंगाराज राईले लय हालेका हुन् । किङ स्टुडियोमा...

पक्राउ परिन् परी तामाङ

चैत्र ६ गते, २०७५

काठमाडौं, ५ चैत । विवादास्पद मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक...

JSP_Dr.Bhattarai